welovenepal.com Nepali Time
Annapurna Area

साहित्य

रासरंगमा भुल्दैछ शहर

रासरंगमा भुल्दैछ शहर
मध्यरातका ती रहर
पीडा र बेदनाका आवाजहरु
निमोठिदै छन् ती विस्तृत समाचार . . . .

मेरी आमा !!!

मेरो शान
मेरो गौरब
मेरो सहारा
मेरो चिनारी विस्तृत समाचार . . . .

सहिद

आजकल म सार्है दोधारमा परेकोछु
साच्चैकै शहिद छुट्याउने कोशीस गरेकोछु
देशको लागी मर्नेलाई पनि विस्तृत समाचार . . . .

बुद्धको बिचल्ली

कुन देशमा दौडिन्दै छौ हे भक्त
मलाई छोडी यहाँ एक्लै अलपत्र
शान्तिको आवाज
कुन-कुन ठाउँमा पुर्यायौ विस्तृत समाचार . . . .

बिचरी मेरी आमा !!!

मेरो शान
मेरो गौरब
मेरो सहारा
मेरो चिनारी विस्तृत समाचार . . . .

आन्दोलन चर्कीरहेछ

अनादिकालदेखि जमिरहेको
मेरो ठोस
मन-हिमाल
बनावटी तिम्रो रूपको विस्तृत समाचार . . . .

राजीनामा मागिरहेछ

मेरो मनको ईतिहासमा
प्राचिन कालको
ढुङे युगदेखि नै
तिम्रो तानाशाही विस्तृत समाचार . . . .

म जून खोजिरहेछु …

म जून खोजिरहेछु
प्रभातमा
म फूल खोजिरहेछु
सुवासमा विस्तृत समाचार . . . .

शहर छोडेर आएँ

शहर छोडेर आएँ
पाईला मोडेर आएँ
धर्ती आकाशको दुरी
नाता जोडेर आएँ विस्तृत समाचार . . . .

परदेशी बहिनीको पिंडा

देउसी भैलो आगनीमा तिहारको लहर दाजु
मखमली र सयपत्री झिलिमिली शहर दाजु
परदेशी यो बहिनीलाई पर्खिबसे भाईटिकामा
अधुरै पो रहन्छ कि टिका लाउने रहर दाजु विस्तृत समाचार . . . .

यादहरुमा तिमी

शरीरका यि रेशा-रेशाहरुमा
रक्त संचार भए जसरी
तिम्रा ति यादहरु सधैं
धड्कन बनेर डौडिरहेछ विस्तृत समाचार . . . .

भावना तिमी मेरा पाईलाहरु

भावना तिमी म सँग लुकामारी खेल्दै
अनन्त आकाश सम्म पुगिदिन्छ्यौ
भावना तिमी म सँग जिस्किदै मात्तिदै
बादलको घुम्टोहरुमा विस्तृत समाचार . . . .

तिमी कबिता बनेर छचल्किरह्यौ

सितारको झंकारहरुमा खोजें तिमीलाई
तिमी संगीतको ताल सँगै झुमिरह्यौ
सागरको लहर माझ देखें तिमीलाई
तिमी मोती सरि गहिराई विस्तृत समाचार . . . .

बेहोशीमा जब हराउन थाल्छु

हजार गल्ति हुन्छन मायामा
सबै सबै तिमीलाई माफी छ
थकित यो मन बहलाइदिने त्यो
मदिराको प्याला विस्तृत समाचार . . . .

जहाँ तिम्रो न्यानो साथ छ

हजार गल्ति हुन्छन मायामा
सबै सबै तिमीलाई माफी छ
थकित यो मन बहलाइदिने त्यो
मदिराको प्याला विस्तृत समाचार . . . .

यादहरुले नसताउ

मायालु ति आँखाहरु छल्किएर नबगाउन
सम्झना यो परेलीमा कोशी बनाइ नभत्काउन
दुख्छ मुटु घरिघरी प्यास बनी न सताउन
मरु सरि यो मनलाई आशा अरु नदेखाउन

चर्किएको यो छातीमा भाला रोपी नदुखाउन
फाटेका यि मनहरुलाई चिथोरेर नतड्पाउन
रुन्छ आत्मा त्यसै-त्यसै अब धेरै नरुवाउन
खहरे झैं जिन्दगी यो समुद्रमा न मिसाउन

टुट्ने सपना देख्दिन भो अन्ध्यारोमा नहराउन
आँधी आई उडाईलाने मनको बस्ती नबसाउन
भाग्य रैछ रित्तो-रित्तो मायाको फूल नफूलाउन
बाँच्न साँच्चै गाह्रो रैछ याद हरुले नसताउन ।

एकान्तमा दुख्छ माया

पिंडामा हुन्छ माया
जलनमा हुन्छ माया
जलेर मुटु खरानी हुँदा
छातिमा दुख्छ माया विस्तृत समाचार . . . .

कथा “अनिश्चित यात्रा”

घण्टाघरले पाँच बजेको घडीको संकेत दिइरहेको हुन्छ, ट्वाङ ट्वाङ ट्वाङ । मलाई यहाँको सबैभन्दा मनपर्ने चिजहरुमध्ये साँझको विस्तृत समाचार . . . .

अबैध बेश्या

खै कसरी आत्मा बेचें
क्रय बिक्रयको होडबाजीहरुमा
अमूल्य यो शरीर बेचें
हाट बजारमा, विस्तृत समाचार . . . .

तिम्रै काली

ऐनामा देखिने आकृतिहरुमा
चियाएर आफैलाई हेरि रहें
सुन्दर कालीहरुको प्रतिबिम्ब माझ
म तिम्रै कालीलाई खोजिरहें विस्तृत समाचार . . . .

यादहरुले नसताउ

मायालु ति आँखाहरु छल्किएर नबगाउन
सम्झना यो परेलीमा कोशी बनाइ नभत्काउन
दुख्छ मुटु घरिघरी प्यास बनी न सताउन
मरु सरि यो मनलाई आशा अरु नदेखाउन

चर्किएको यो छातीमा भाला रोपी नदुखाउन
फाटेका यि मनहरुलाई चिथोरेर नतड्पाउन
रुन्छ आत्मा त्यसै-त्यसै अब धेरै नरुवाउन
खहरे झैं जिन्दगी यो समुद्रमा न मिसाउन

टुट्ने सपना देख्दिन भो अन्ध्यारोमा नहराउन
आँधी आई उडाईलाने मनको बस्ती नबसाउन
भाग्य रैछ रित्तो-रित्तो मायाको फूल नफूलाउन
बाँच्न साँच्चै गाह्रो रैछ याद हरुले नसताउन ।

निलिमा

यात्रा यो जिवनको

म जिवनको यात्रामा निस्केको यात्री
भिरपाखा र गोरेटोहरु पार गर्दै
बर्षातको झरी र खहरेको भेल सँगै
अनन्त अनन्त यात्रामा डौडिरहेको हुन्छ, विस्तृत समाचार . . . .

म अनि मेरो नेपाल

पतझरले नङ्ग्याएको ठूटाहरुमा
डढेलोको रापहरुले पोलिरहे झैं
भयानक ज्वालामूखीको बिष्फोटन अनि
भूकम्पले भत्क्याएको बस्तीहरु माझ विस्तृत समाचार . . . .

किन

आँखाबाट आँशु किन झर्छ
कमजोर यो मुटु किन दुख्छ
कसैको यादमा तड्पिएर
पलपल जिउनु किन पर्छ? विस्तृत समाचार . . . .

शायद

हरेक बिहानीहरुले नयाँ उज्यालो बोकेर आउछ
हर सँध्याहरुले सुनौलो सपना बुनेर आउछ
हरेक दिनहरुले अत्रिप्त आशा लिएर आउछ
हर पलहरुले नौलो उमंग बटुलेर आउछ विस्तृत समाचार . . . .

रहर

एउटा खुल्ला किताब हुँ म
तिमी द्वारा पनि त पढिन सक्छु
फाटिसकेको पन्ना हरु झै म
टुक्राटुक्रा परेर फ्याकिन सक्छु विस्तृत समाचार . . . .

तिमी

तिम्रो यादमा मैले धेरै गीत गाएं
एकान्तमा एक्लै धेरै धेरै रोएं
कहाँ छौ तिमी थाहा छैन् मलाई
तिमीलाई नै खोज्दै म यहाँ सम्म आएं विस्तृत समाचार . . . .

यो कस्तो माया

हरेक बिहानीमा तिमीलाई पाएं
हर साँझ हरुमा तिमीलाई पर्खें
तिमी अदृश्य छौ तर म तिम्रै अँगालोमा हुन्छु
ढुकढुकी हरुमा तिमी तरंगित हुन्छौ विस्तृत समाचार . . . .

अन्तिम श्वास

हरेकपल्ट श्वास लिदा अन्तिम श्वास पो हो कि जस्तो
चाहाना छ मुटु भरि मेरो माया किन यस्तो
तिमी बिना जिवन मेरो लक्ष्यबिहिन यात्री जस्तो
लिई रहेछु अन्तिम श्वास मूल्यहिन र अति सस्तो विस्तृत समाचार . . . .