welovenepal.com Nepali Time
Annapurna Area
लब नेपाल नेटवर्कको अनुरोध

वी लब नेपालले जापान तथा जापान बाहिर कृयाशिल सबै नेपाली ब्यक्ती तथा संघ संस्थाहरुले आयोजना गरेको कुनै पनि सामाजिक कार्यक्रमहरु सिमित समयको लागि नि:शुल्क प्रचार प्रसार गर्ने गरेको छ। तर हामीलाई आफ्नो बिज्ञापन पठाउदा निम्न कुराहरुलाई ध्यान दिनहुन अनुरोध गर्दछौ :

  • वी लब नेपालमा पठाईएका बिज्ञापन प्रसार गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिने अधिकार बोर्ड मेम्बरमा सिमित छ। वी लब नेपालले कुनै पनि राजनैतीक र धार्मिक संघ संस्थाहरुको कार्यक्रमलाई प्रचार प्रसार गर्ने छैन।
  •  

  • बिज्ञापन पठाउदा ८२० पिक्सल चौढाई x १६९० पिक्सल लम्बाईको ब्यानर र ३३५ पिक्सल चौढाई x १०० देखी २०० पिक्सल लम्बाईको साईट ब्यनर पठाउनु जरुरी छ।
  •  

  • वी लब नेपाल डट कम, नेपाल र नेपाली प्रति पूर्ण समर्पीत बिज्ञापन रहित साईट भएकोले नेपाल राष्ट्र, सम्बन्धित निकायहरु र वी लब नेपाल संचालनको लागि मासिकरुपमा आर्थिक र प्राबिधिक सहयोग गर्ने दाताहरुको प्रवर्द्धन बाहेकको बिज्ञापन प्रसार गरिने छैन।
  •  

  • नेपाल जापान डट कम र टोकियो नेपाल डट कम बहेकका साईटमा ब्याक लिंन्क अथवा लिंन्क फरवार्ड गरिने छैन।
  •  

  • वी लब नेपालको ब्यक्तिगत बधाई, शुभकामना र समबेदना जस्ता बिज्ञापनहरु प्रसार गर्ने निती नरहेको हुनाले हामीलाई यस्ता खालको बिज्ञापनहरु नपठाई दिनुहुन अनुरोध गर्दछौ।

 
केही दिन भित्र लब नेपाल नेटवर्क (वी लब नेपाल डट कम) को नयाँ टिम गठन गर्ने योजना रहेको हुनाले जापानलगायत बिभिन्न मुलुकबाट लब नेपाल नेटवर्कको टीममा सहभागी हुन चाहानुहुने सर्जक तथा अभियानकर्ताहरुलाई इमेल अथवा फोनमार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं।

वी लब नेपाल डट कम टिम
सम्पर्क ठेगानाः
लब नेपाल नेटवर्क
फोन: 03-5744-3561
फ्यास: 03-5744-3562
मोबाईल: 080-3458-7494
पोस्ट बक्स K-345-09211
root.wln@msn.com

Tagged with: [ ]