Author Topic: धन्यवाद  (Read 2402 times)

0 Members and 1 Guest are viewing this topic.

Offline dYnasTy

  • *
  • Posts: 13642
  • Reputation : 27
  • Gender: Male
  • dYnasTy SumaN
Re: धन्यवाद
« Reply #15 on: May 16, 2010, 12:31:31 PM »
 :drinks:  :drinks:
SumaNiL ruleZ'

Offline sherpa

  • Root Admin
  • Project Manager
  • *
  • Posts: 673
  • Reputation : 28
  • Gender: Male
  • cyber samurai
    • Bridge to Nepal & Nepali
Re: धन्यवाद
« Reply #16 on: November 02, 2010, 11:07:06 AM »
अब त ६ लाख पोस्ट पनि पुग्न लागेछ सबै साथीहरुलाई फेरी एक चोटि धन्यवाद
जापानको ओरालो लागेको अर्थतन्त्र संगै रुलमुलिएर ब्यक्तिगत कारण भन्दा नपत्याउने क्षमा याचना हुन्छ तर बाँच्नको लागि संघर्ष गर्ने क्रम अनी wln लाई अझ माथि लाने चाहनाले गर्दा तपाईंहरुलाई समय दिन सकिरेहेको छुईन माफ गर्नुहोला।
आउने दिनहरुमा फोरमकोलागी बडी भन्दा बडी समय निकल्ने प्रयास गर्नेछु त्यसैले निरन्तर सहयोगको पुन एक पटक अपिल गर्न चाहन्छु।
Be respectful with other members means no flaming, insulting, belittling, harassing or threatening in PMs and please don?t post rude, upsetting, offensive word   :scout_en:

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: धन्यवाद
« Reply #17 on: November 02, 2010, 05:05:34 PM »
पोष्टको कुरा भन्दा पनि फोरमको सुरुवाट भएदेखि यतिका दिनसम्म हामी एकार्कामा माया अनि आदर सदभाबको साथमा रमाइलो गरेर बस्न सकेका छौ । त्यो नै सबैभन्दा खुशीको कुरा हो । हुन त सबैले चाहेको जस्तो फोरम बन्न सकेको छैन होला । तर जताबाट जाउ जुनै बाटो रोज आखिर पुग्नुपर्ने ठाउँ त एउटै हुन्छ । मेरो भन्नुको अर्थ जसरी भए पनि हामीलाई हाम्रो दु:ख सुख बाड्ने ठाउँ चाहिन्छ र मनको बह पोख्ने साथी चाहिन्छ । हो त्यही बातावरण बनाउन हामी एक आपसमा सफल भएको छौ जस्तो लाग्छ । सबै पक्षमा उत्तिकै सक्षम हुने त सबैको चाहना हुन्छ नै । तर यति थोरै मेम्बरहरुबाट अत्यधिक आशा राख्नु पनि मुर्खता सिवाय अरु केही हुन सक्दैन । त्यसैले हामी जे छौ ठीक छौ । हामी सँग जे छ त्यसैमा खुशी छौ । यसरी नै आउदो दिनहरुमा पनि हाम्रो साथ सुनौलो बनोस । केही क्षण भएपनि वि लभले हाम्रो मनमा शान्ति दिन सकोस । सम्पूर्ण साथीहरुलाई मेरो शुभकामना छ ।

Offline khem grg

  • *
  • Posts: 2953
  • Reputation : 10
  • Gender: Male
  • तिम्रो मुस्कानले नै मेरो संसार हस्ने छ
Re: ???????
« Reply #18 on: November 15, 2010, 02:26:20 AM »
Hoina maile ta lekhanai bhulechu.
Dhanevad sherpa jyu..jun utsaah ani umangako sath yo forumko nirmaarn garnu bhayo..ra tapai jasto sahan sil samajik ra dharmatma manchey paunu ..hami haruko lagi dherai khusiko kura ho..dhanvat also hamro..forum project manager soimad bhai..yeto sano kalilo agema pani yeti tholo responsibility  haru samaler ..aja harmro lagi timle yeuta kirtiman kayam..gareko cha..

Ra agami dinharuma..yo forumle dherai ko man jintna safal hus mero dherai subhakamana cha...
Someday you'll cry for me,,,Like i cried for you
Someday you'll miss me,,,,,  Like i missed you
Someday you'll need me ,,,,, Like i needed you
Someday you'll love me,,, But i wont love you

Offline MUSICLINK

  • *
  • Posts: 2912
  • Reputation : 14
  • Gender: Male
  • MusicLink ROCKING WORLD
Re: धन्यवाद
« Reply #19 on: February 07, 2011, 05:33:16 AM »
Hmm moile pani dhan ko paat dinai par6. Sansar ka dherai kuna ma baseka daju bhai didi bahine jastai bhayeko 6.
Aakha chopi Na Rou Vani Vannu Parya cha...............

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use