Author Topic: भेजिटेबल पुलाउ  (Read 1077 times)

0 Members and 1 Guest are viewing this topic.

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
भेजिटेबल पुलाउ
« on: May 30, 2009, 04:43:36 PM »
भेजिटेबल पुलाउ

INGREDIENTS

आवस्यक सामाग्रीहरु


    * बासमति चामल १ कप

    * तेल १ चम्चा

    * प्याज १ वटा

    * हरियो केराउ आधा कप

    * लेमन जुस १ चम्चा

    * क्युमिन १ चम्चा

    * गोलभेडा, नुन, बेसार, ल्वाङ, सुकुमेल, अलैँची,अदुवा, लसुन, खुर्सानी आवस्यक्ता अनुसार


METHOD

बनाउने विधी:

पहिला ताम्रारी केलाएको चामललाई पखाली १ घन्टा भिजाउने। एउटा प्यानमा तेल तताउने तथा क्युमिन राखने  रङग आएपछि त्यसमा बेसारको धुलो साथै तेजपत्ता, , ल्वाङ, सुकुमेल, अलैँची हाल्ने। त्यसमा अदुवा, लसुन, हरियो खुर्सानीका टुक्रा राखेर १ मिनेट सम्म पकाउने। अब काटेको प्याज, गोलँभेडाको टुक्रा र हरियो केराउ हालेर २-३ मिनेट सम्म पकाउने। चामल हालेर चलाउने र त्यसमा २ कप पानी र स्वाद अनुसार नुन हालेर चर्को आगोमा चलाउदै पकाउने। पुरै पानी सुकेपछि लेमन जुस हाल्ने  र कम आँचमा छोपेर ५-७ मिनेट सम्म चामल पाकुन्जेल पकाउने अब भेजिटेबल पुलाउ तयार भयो।
It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

Offline CoNfesSiOn

  • *
  • Posts: 6004
  • Reputation : 125
  • Gender: Male
  • ..was only dreaming.
    • Treasure Of Nepal
Re: भेजिटेबल पुलाउ
« Reply #1 on: August 24, 2009, 07:08:39 AM »
vegetable pulau..

pulau ta vegetable nai huncha ni hoina ra ??

Cherish Yesterday,Dream tomorrow,Live Today...


Latest celebrity Gossip    Computer n' Tech

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use