Author Topic: NRN Japan 3rd General Conference  (Read 2397 times)

0 Members and 1 Guest are viewing this topic.

Offline sherpa

  • Root Admin
  • Project Manager
  • *
  • Posts: 673
  • Reputation : 28
  • Gender: Male
  • cyber samurai
    • Bridge to Nepal & Nepali
NRN Japan 3rd General Conference
« on: July 19, 2009, 09:23:55 AM »
२२६० सदस्य भएका एनआरएन जापानको तेश्रो साधारण सभा बिशाल जनउपस्थिती माझ टोकियोको
मेगुरो कुमिन सेन्टरमा भब्यताका साथ सम्पन्न भएको छ



कार्यक्रमको अन्य फोटो हेर्न यहाँ क्लिक गर्नुहोस

We are committed ourselves in peace & development movement of our nation
शान्ता र समृद्ध नेपालको निर्माण : हामी गर्छौ भरपुर योगदानको प्रण भन्ने मुल नारा लिएर शुरु भएका तेश्रो साधारण सभामा जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख अतिथि, एनआरएन केन्द्रका उपाध्यक्ष देवमान हिराचन बिशेष अतिथि रहेको थियो भने अतिथिहरुमा एनआरएन एशिया प्यासिफिकका सहसंयोजक रुद्र शर्मा, एनआरएन कोरियाका अध्यक्ष गंगा राई र एनआरएन कोरियाका राष्ट्रिय संयोजक बिनोद कनावार लगायत जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहेको थियो

एनआरएन जापानका अध्यक्ष भवन भट्टको सभापतित्वमा एनआरएन जापानको राष्ट्रिय संयोजक डा. सुदिप अधिकारीले सञ्चालन गर्नुभएको सभालाई बिभिन्न वक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने तेश्रो साधारण सभा तयारी समितिका संयोजक ओम गुरुङले कार्यक्रम सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

रुद्र शर्मा, डा. कुमार बस्नेत र महेश श्रेष्ठ अध्यक्ष मण्डल रहेका बन्द सत्रमा धेरै त्रुटिहरु थिए भने कोषाध्यक्षको आर्थिक प्रतिबेदन सन्तोष जनक थिएन। बिधान संशोधन प्रस्ताव तर्फ निर्वाचन प्रणालीमा केही परिवर्तनहरु भएका छ। संस्थाको अर्को कार्यसमितिमा साधारण सभाले १ जना अध्यक्ष र १० जना सदस्यहरु चुन्ने छन भने क्षेत्रिय संस्थाका १० जना सदस्यहरु पदेना सदस्य रहने छन र ति २१ जना ले बिभिन्न क्षेत्रबाट अर्को ६ जना सदस्यहरु मनोनित गरेर कुल सदस्य संख्या २७ पुराउने छन र तिनै सदस्यहरु मध्यबाट महासचिब लगायत अन्य पदहरुको चयन गर्ने छन। ति पदहरुको चयन गर्ने सर्बधिकार अध्यक्षलाई दिईनु पर्ने प्रस्तावलाई सभाले अस्विकार गरेर सम्पूर्ण २७ जना सदस्यहरुको बहुमत ले चयन गराउनु पर्ने निर्देशन दिएका छ। एनआरएन आईसीसी को प्रतिनिधी र एनआरएन जापानको अध्यक्षको हकमा उम्मेद्वारले एनआरएन जापानको कुनै पदमा बसेर एक कार्यकल काम गरेको हुनु पर्ने पुरानो बिधानलाई खारेज गरेर अब उप्रन्त जो कसैले पनि पदको दाबी गर्न सक्ने भएको छ।

एनआरएन जापानको तेश्रो साधारण सभाद्वारा आईसीसीमा पठाउनुपर्ने २ जना प्रतिनिधीका लागि भएको निर्बाचनमा अरुणकुमार श्रेष्ठ र किरणबिक्रम थापा बिजयी हुनुभएको छ ।
उम्मेदवारहरु किरणबिक्रम थापा, अरुणकुमार श्रेष्ठ र कपिलदेव थापाबिच भएको निर्बाचनमा श्री श्रेष्ठले १९४ मत लिई पहिलो स्थान र १९१मत लिई श्री किरणबिक्रम थापा दोश्रो स्थानमा बिजयी हुनुभएको हो । अर्का उम्मेदवार श्रीकपिलदेव थापाले १५२ मत प्राप्त गर्नुभएको छ ।
जम्मा ३७० मत खसेकोमा १ मत बदर भएको थियो ।
« Last Edit: July 19, 2009, 09:27:39 AM by sherpa »
Be respectful with other members means no flaming, insulting, belittling, harassing or threatening in PMs and please don?t post rude, upsetting, offensive word   :scout_en:

Offline CoNfesSiOn

  • *
  • Posts: 6004
  • Reputation : 125
  • Gender: Male
  • ..was only dreaming.
    • Treasure Of Nepal
Re: NRN Japan 3rd General Conference
« Reply #1 on: July 19, 2009, 10:11:55 AM »
i dunn understand ... " बिशाल जनउपस्थिती" kurshi jatii jammai khali channn ta... :Surprised: jamma around 50 jati chann
« Last Edit: July 19, 2009, 10:13:42 AM by CoNfesSiOn »

Cherish Yesterday,Dream tomorrow,Live Today...


Latest celebrity Gossip    Computer n' Tech

Offline स्पाईनी

  • Best Contributor
  • *
  • Posts: 16642
  • Reputation : 168
  • Gender: Male
Re: NRN Japan 3rd General Conference
« Reply #2 on: July 19, 2009, 11:28:38 AM »
Ma pani tyai bhandaichhu, Nepal ko shamsad bhawan ma jati pani manchhe chainan ta.
असम्भब छ जिन्दगी, जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु, अञ्जुलीमा जहर देउ ।

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
Re: NRN Japan 3rd General Conference
« Reply #3 on: July 19, 2009, 12:43:36 PM »
hehehe ma ni shocked kya ..s.abi kursi khali ....
It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: NRN Japan 3rd General Conference
« Reply #4 on: July 19, 2009, 01:19:08 PM »
पोहोरसालको एन आर एन को चुनावमा हेर्न लायकको जनउपस्थिती थियो । त्यति धेरै नेपालीहरुको जमघट भएको जापानमा पहिलो पटक देखे झैं लाग्छ । एक बर्षको अन्तरालमा मान्छेहरुको मनमा यतिधेरै नैराश्यता उत्पन्न भै सकेको रहेछ भन्ने कुरा आजको यो फोटो हेर्दा बुझ्न सकिन्छ । जे होस अब आउने दिनहरुमा एन आर एन ले राम्रो काम गर्दै जाओस । चुनाव जित्नु र जिताउनु मात्र कुनै ठूलो कुरा हैन । तर जसोतसो चुनाव जितिसके पनि जनताको मन जित्न सक्नु चै नेताहरुलाई गाह्रो नै पर्ने रैछ ।

Offline baby girl

  • *
  • Posts: 1667
  • Reputation : 10
  • Gender: Female
  • sexy baby
Re: NRN Japan 3rd General Conference
« Reply #5 on: July 20, 2009, 06:23:28 PM »
OMG 226o members and just few guys in conference hall that we been seeing in every program! I donít believe it. God bless NRN Japan. If things go like this I sure there will be only 10 peoples in 4th general conference.
Any how I guess it is better then the NRN day coz I can see more then 30 peoples in hall and I friends of mine told me there were less than 15 people in NRN Day lol
Every NRN living in Japan was aware of President Bhawan Bhatta that he is nothing more then a crap Raja badi business man who want to wash his black money to white. Om Gurung the vice president was our hope of change but he proved you cannot make cow to a donkey even you wash him 1000s of time. He and his fellow Denesh Gurung the president of Tamu Dhin Japan (my jatiya community), and president of Thakali Mr. Durba Bhattachan turn agent better to say dalal of Mr. Bhatta. Sonam kaka admin of this forum was coordinator of Bhatta election committee and thanks god he realized his mistake with no time and stopped supporting them. 
 I request every and each NRN living in Japan please DO NOT contribute your valuable time in NRN activities. You came here in Japan for better future of you and your family not for to evolve in any activities like this, so please stay tight make money of your need and go back to your family. 
I swear god next time I will call the cops. And keep in mind such kind of activities are illegal here in Japan.

Offline स्पाईनी

  • Best Contributor
  • *
  • Posts: 16642
  • Reputation : 168
  • Gender: Male
Re: NRN Japan 3rd General Conference
« Reply #6 on: July 22, 2009, 10:47:58 AM »
+1 For your Bold Comment Baby....  yes sir:
असम्भब छ जिन्दगी, जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु, अञ्जुलीमा जहर देउ ।

Offline sherpa

  • Root Admin
  • Project Manager
  • *
  • Posts: 673
  • Reputation : 28
  • Gender: Male
  • cyber samurai
    • Bridge to Nepal & Nepali
Re: NRN Japan 3rd General Conference
« Reply #7 on: July 22, 2009, 11:36:19 AM »
NRN लाई नराम्रो भन्न मिल्दैन यो आफ्नो पक्षमा एकदम रार्मो संस्था हो तर यो भित्र छिरेका राजनैतीक कृयाकलाप र अवसरबादी घुसपैठ ले यो संस्थालाई गलत दिशा तिर धकेली रहेका छन। २२६० जना सदस्य भएको NRN Japan को हालत अहिले एकदमै दयनिन छ। गत  NRN Day मा दूताबासका प्रतिनिधि लगायत NRN का कार्यकर्ता र उनिहरुको परिवार जोडेर पनि १२ जना भन्दा बडिको भेला थिएन त यसपालीको साधारण सभामा कोरिया बाट पाल्नु भएका पहुना लगायत दूताबासका प्रतिनिधिहरु, संघ संस्थाको प्रतिनिधिहरु जोडदा पनि ३५ जना भन्दा बडी मान्छे थिएन। चुनाव गर्ने क्रममा तकारीबन ३७० जना जती सदस्यहरु भेला भएका थिए तर उनिहरु बहिरै बाट भोट दिएर फर्किए कसैले हलमा चियाएर पनि हेरेन। कारण एउटै छ त्यो हो जनता चेतनशिल भईसकेका छ्न

नैतीकताको आधारमा पनि हालको कार्यसमितिले रजिनामा दिनु पर्ने थियो तर बल्ल बल्ल पाएको किन छोडोस र।
तर आगामी चुनाव मा चाँही जनता ले यिनिहरुलाई लोप्पा खोवाउने वाला पक्का पक्की छ।
Be respectful with other members means no flaming, insulting, belittling, harassing or threatening in PMs and please don?t post rude, upsetting, offensive word   :scout_en:

Offline baby girl

  • *
  • Posts: 1667
  • Reputation : 10
  • Gender: Female
  • sexy baby
Re: NRN Japan 3rd General Conference
« Reply #8 on: July 23, 2009, 09:28:45 PM »
+1 For your Bold Comment Baby....  yes sir:

I was only puking the truts any way thanks for + 1
btw congratulation for Best Contributor flag of wln

Offline ewangeorge77

  • *
  • Posts: 19
  • Reputation : 0
  • Gender: Male
  • We Love Nepal
    • welovenepal
Re: NRN Japan 3rd General Conference
« Reply #9 on: March 21, 2012, 05:58:25 PM »
Durba Bhattachan turn agent better to say dalal of Mr. Bhatta. Sonam kaka admin of this forum was coordinator of Bhatta election committee and thanks god he realized his mistake with no time and stopped supporting them.

Offline bhutan

  • *
  • Posts: 20
  • Reputation : 0
  • We Love Nepal
    • Pharmacy Pacific
Re: NRN Japan 3rd General Conference
« Reply #10 on: September 07, 2012, 11:54:57 AM »
semoga melalui setiap buah-buah pikiran manusia, dunia ini dapat menjadi suatu tempat yang lebih baik bagi setiap makhluk

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use