Author Topic: जापानमा दिदीबहिनी समाज गठन  (Read 1623 times)

0 Members and 1 Guest are viewing this topic.

Offline शेर्पा

  • *
  • Posts: 14770
  • Reputation : 79
  • Gender: Male
जापानमा दिदीबहिनी समाज गठन



सकेसम्म बढ़ी महिलाहरुको सहभागिताको लागि खुल्ला सूचना प्रकाशित गरि गत  फेब्रुअरी २३ का दिन जापानमा एक परिचयात्मक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको  छ  ।जापानमा नेपाली महिलाहरुको समाज नभएको र जापानमा बसोबास गर्दै आएका नेपाली महिलाहरुबीच नेटवर्किङ्गको विकास, एक आपसमा सहयोग तथा सूचनाको आदन प्रदानको आवश्यकताको  महसुस गरि उक्त भेलाको  आयोजना गरिएको थियो ।  उक्त कार्यक्रममा जापानमा बसोबास गर्ने  बिभिन्न पेशा ब्यवासाय, अध्यनमा संलग्न नेपाली महिला तथा नेपालीसँग विवाह बन्धनमा गासिनु भएको जापानी महिलाको उल्लेख्य उपस्थिति  थियो ।

उक्त भेलाले संस्थाको नाम दिदीबहिनी समाज नामकरण गर्दै  पुजन बस्नेतको अध्यक्षतामा एक कार्यसमिति गठन गरेको छ । जसको सल्लाहकारमा  जया मिनातो, इंदिरा सुजुकी र बिना  रिजाल रहनु भएको  छ । समाजको उपाध्यक्षमा उमा वस्ती  महासचिबमा गायत्री ओकामोतो,सचिबमा सुबर्णलता तुलाधर कोषाध्यक्ष सबिना भट्ट र सदस्यहरुमा ओकामोतो युकी मल्ल  नीला बिमोली यशोदा थापा र गंगा कुरिहरा रहनु भएको छ ।

परिचयात्मक कार्यक्रमबाट सुरु गरिएको भेलामा संस्थाको लक्ष्य उद्देश्य र भाबि योजनामाथि प्रकाश पारिएको थियो । पहिलो चरणमा जापानमा बसोबास गर्ने नेपाली महिलाहरू बीच नेटवर्किङ्गको विकास, नेपाली महिलाको तथ्याङ्क संकलन गर्ने, जापानमा नेपाली महिलाहरुलाई पर्ने बिभिन्न  समस्यामा  सकेको सहयोग गर्ने सानो उदेश्यबाट उक्त समाज को गठन गरिएको र आफू खुसी बनौ र अरुलाई पनि खुसी बाँधौं भन्ने  नाराको साथ भबिस्यमा नेपालमा  पीडित दिदीबहिनीलाई सहयोग गरौ भन्ने  लक्ष्य रहेको बताइएको  छ ।

स्रोत: नेपाल जापान डट कम

Offline Sk8er Boi

  • *
  • Posts: 18618
  • Reputation : 101
  • Gender: Male
  • Failure is just a delay, not defeat..
Re: जापानमा दिदीबहिनी समाज गठन
« Reply #1 on: February 26, 2008, 10:04:29 AM »
yeti vari ma hamro kali dd pane hunu parcha!!!!!
Failure is just a 'comma' to ones carrier not a 'fullstop'..So try again and again...

Offline abdulla

  • *
  • Posts: 1573
  • Reputation : 6
  • Gender: Male
Re: जापानमा दिदीबहिनी समाज गठन
« Reply #2 on: February 26, 2008, 10:05:58 AM »
khoi sabai gori dd haru matra 6!!!!
"Happiness resides not in posessions and not in gold; the feeling of happiness dwells in the soul."

Offline शेर्पा

  • *
  • Posts: 14770
  • Reputation : 79
  • Gender: Male
Re: जापानमा दिदीबहिनी समाज गठन
« Reply #3 on: February 26, 2008, 10:18:34 AM »
kali didi ta photo khichne maa pryo ni tesaile chhaina holaa

Kharane

  • Guest
Re: जापानमा दिदीबहिनी समाज गठन
« Reply #4 on: February 26, 2008, 01:05:24 PM »
aaaa
Kura bujhe
aakha lagaucha bhanera Nakhicheko :P bro le :D

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
KAli ta chaina ni ta sherpa dai
It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

Offline ń?ŰģĦŢŷĶĭĎ

  • *
  • Posts: 11273
  • Reputation : -57
  • Gender: Male
  • MAKE UR SMILE CHEAPER AND ANGER EXPENSIVE
its good to have get together in abroad

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use