Author Topic: अदम्य साहसी सीता  (Read 1814 times)

0 Members and 1 Guest are viewing this topic.

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
अदम्य साहसी सीता
« on: September 08, 2008, 02:37:02 PM »
बाल्यकालदेखि नै समाजसेवा गर्न मन पराउने सीता बोहोरा गृहस्थीका साथै समाजसेवामा पनि सक्रिय छिन्  । प्रहरी पेसामा आबद्ध भएका श्रीमान्स?गै देश घुमेकीले सीताले जिल्ल्ाा-जिल्लाका महिलाहरूको स्थिति बुझ्ने अवसर प्राप्त गरनि् । २०५८ सालमा माओवादीस?गको दोहोरो भिडन्तमा परी उनका श्रीमान्ले ज्यान गुमाए । केही समयसम्म उनी त्यो घटनाले साह्रै पीडित भइन् । यद्यपि जीवनका सम्बन्धमा सकारात्मक सोचाइ राख्ने बोहोराले आफ्नो व्यक्तिगत समस्यालाई पन्छाएर पुनः सामाजिक कार्यमा आफूलाई व्यस्त राख्न थालिन् । द्वन्द्वपीडित प्रहरी महिलाहरूको संगठनको अध्यक्षको पदमा रहेर उनले उल्लेखनीय कार्य गरनि् । उनकै पहलमा सिंहदरबार घेराउ गरेपछि द्वन्द्वपीडित संघका लागि २ करोड रुपैया? निकासा भयो । उनीहरूको समूहको आन्दोलनकै कारण प्रहरीका अनाथहरूले निःशुल्क पढ्न पाउने व्यवस्था भएको छ । बोहोरा महेन्द्रनगर एकल महिला समूहकी अध्यक्ष पनि हुन् । जुनसुकै बेला पीडित दिदी-बहिनीहरू उनको ढोका ढकढक्याउन आउ?छन् । सीता उनीहरूको सहयोगका लागि सधै तयार हुन्छिन् । साइकलमा चढी जहा?सुकै पुग्न भ्याउने सीता आफूमा रहेको जोस-जा?गरलाई भगवान्को देन मान्छिन्  ।

It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

Offline माया

  • Best Member
  • *
  • Posts: 4544
  • Reputation : 80
  • Gender: Female
  • the moment changed my life...
Re: अदम्य साहसी सीता
« Reply #1 on: February 02, 2009, 10:27:01 AM »
angel saathi le bado preranapradak kura post garnu vo..thanks
You want but you compromise, thatís life.
You want & you wait & you donít compromise
THAT IS LOVE

Offline axis

  • *
  • Posts: 5408
  • Reputation : 30
Re: अदम्य साहसी सीता
« Reply #2 on: February 06, 2009, 08:36:49 PM »
tara kun sita ho yo .....?
"DEPRESSION FIRST MAIMS THE MIND AND KILLS THE BODY. Ē

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: अदम्य साहसी सीता
« Reply #3 on: March 04, 2009, 08:10:17 AM »
samajsewika sita

Offline axis

  • *
  • Posts: 5408
  • Reputation : 30
Re: अदम्य साहसी सीता
« Reply #4 on: March 06, 2009, 09:53:33 PM »
ye!!! ho?
"DEPRESSION FIRST MAIMS THE MIND AND KILLS THE BODY. Ē

Offline sovit koirala

  • *
  • Posts: 1
  • Reputation : 0
  • Gender: Male
  • We Love Nepal
Colin Aliff
« Reply #5 on: October 10, 2012, 01:07:07 AM »
« Last Edit: October 10, 2012, 01:09:53 AM by sovit koirala »

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use