Author Topic: गजल एक कोशीस  (Read 16364 times)

0 Members and 1 Guest are viewing this topic.

Offline आईस

  • *
  • Posts: 2332
  • Reputation : 168
  • Gender: Male
  • तिम्रो आँखा भन्दा अरु, डुब्ने कुनै ताल छैन।
गजल एक कोशीस
« on: May 08, 2009, 11:53:05 PM »
रुनु सम्म रोइसक्यो,  झर्नु आँशु झरिसक्यो,
आँखाहरु रक्तिएर, अब रगत झर्न बाँकी छ।।।
 
उकुस्मुकुस मनमा अब, माया सबै रित्तिसक्यो,
बिरह ले भरिएर, अब बिस ले भर्न बाँकी छ।।।

अमृत रोप्ने खेतमा, आज किरा परिसाक्यो,
अबको बिउ कुहिएर, दुर्गन्ध सर्न बाँकी छ।।।

जिउन पर्छ रे जिन्दगी, जिउने कोशीस गरिसके,
हार खाइ अब, आत्मा समर्पन गर्न बाँकी छ।।।

केही अब बाँकी रहेन, मुटु पनि जलिसक्यो,
जिउदो यो लास फेरी, दोहोर्याएर मर्न बाँकी छ।।।
रातो त्‍यो पछेउरीको छेवैले,......पुछ्दैछौ कि भिजेका ति परेली हरु,
सम्हालेर राखिदेउ ति थोपाहरु,...खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,


LoOkInG FoR Me..? ??? DiN'T FiNd aNyWhErE..??.. LoOk At YoUr HeaRt... U wIlL FiNd mE tHeRe.. innit..!!

Offline स्पाईनी

  • Best Contributor
  • *
  • Posts: 16642
  • Reputation : 168
  • Gender: Male
Re: गजल एक कोशीस
« Reply #1 on: May 09, 2009, 01:38:25 AM »
कुलेसो देखी किन पर भाग्छौ तिमी?
यो जीवनमा अझै धेरै नदी तर्न बाँकी छ

बाँझो खेतलाई अझै खुँदेर किन राख्छौ तिमी
निराशाको खेतमा आशाको बिउ छर्न बाँकी छ
असम्भब छ जिन्दगी, जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु, अञ्जुलीमा जहर देउ ।

Offline Lamjunge_dai

  • *
  • Posts: 7549
  • Reputation : 38
  • Life Is One Body.
Re: गजल एक कोशीस
« Reply #2 on: May 09, 2009, 06:03:57 PM »
damizzzzzzzzzzzzz.... ice bro
I Feel That,Good Understanding is Luxurly life,

Offline आईस

  • *
  • Posts: 2332
  • Reputation : 168
  • Gender: Male
  • तिम्रो आँखा भन्दा अरु, डुब्ने कुनै ताल छैन।
Re: गजल एक कोशीस
« Reply #3 on: May 10, 2009, 11:17:01 PM »
hehehe thank you solta jyu
रातो त्‍यो पछेउरीको छेवैले,......पुछ्दैछौ कि भिजेका ति परेली हरु,
सम्हालेर राखिदेउ ति थोपाहरु,...खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,


LoOkInG FoR Me..? ??? DiN'T FiNd aNyWhErE..??.. LoOk At YoUr HeaRt... U wIlL FiNd mE tHeRe.. innit..!!

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: गजल एक कोशीस
« Reply #4 on: May 11, 2009, 04:37:56 AM »
भूल रहेछ यो जिन्दगी जन्मिनु नै हार भयो 
दुखी सम्झे आफैलाई आफ्नै जीवन भार भयो 

उज्यालोमा हेर्न खोज्दा जून अन्धकार भयो
जिन्दगी यो चुँडिएको सारँगीको तार भयो ।

Offline axis

  • *
  • Posts: 5408
  • Reputation : 30
Re: गजल एक कोशीस
« Reply #5 on: May 11, 2009, 05:28:13 PM »
WOW KALI MA ....................NIKKAI RAMRO ..........
"DEPRESSION FIRST MAIMS THE MIND AND KILLS THE BODY.

Offline ReSi

  • wln Friend
  • *
  • Posts: 50973
  • Reputation : 206
    • Welcome Welcome Welcome
Re: गजल एक कोशीस
« Reply #6 on: May 11, 2009, 06:08:55 PM »
जिबन एउटा अमुल्य चिज हो नदेउ है उपनाम
जिउनु पर्छ अमृत सम्झी दोश नदेउ है हार मानी

दु:ख सुख त प्राकितिक नियम हो नि
दु:ख पर्दा आसु झारी रुने को हो नि 
तपाईहरू सँग मिलेर खुशी बाड्‌न चाहन्‍छु
http://residesi.blogspot.com

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: गजल एक कोशीस
« Reply #7 on: May 11, 2009, 07:10:14 PM »
सबै मान्छे तिमी जस्तै ज्ञानी हुने भए देखि
मनको कुरा सबै सबै चाहे जस्तै भए देखि

आज किन एकान्तमा तड्पी तड्पी रुनु पर्थ्यो
मनको ब्यथा सँगालेर आँशु झारि धुनु पर्थ्यो ।

Offline आईस

  • *
  • Posts: 2332
  • Reputation : 168
  • Gender: Male
  • तिम्रो आँखा भन्दा अरु, डुब्ने कुनै ताल छैन।
Re: गजल एक कोशीस
« Reply #8 on: May 12, 2009, 12:52:20 AM »
ek-se-ek kavi haru chhan hamro forum ma hehehe.... lovely..~~!
रातो त्‍यो पछेउरीको छेवैले,......पुछ्दैछौ कि भिजेका ति परेली हरु,
सम्हालेर राखिदेउ ति थोपाहरु,...खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,


LoOkInG FoR Me..? ??? DiN'T FiNd aNyWhErE..??.. LoOk At YoUr HeaRt... U wIlL FiNd mE tHeRe.. innit..!!

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: गजल एक कोशीस
« Reply #9 on: May 12, 2009, 06:15:01 AM »
रुन्न भन्दा आँशु झर्छ घरको माया लाग्छ अरे
हरेक साँझ दियो बल्दा प्रियसीले सम्झ्यो अरे

छिया छिया भयो मुटु ब्यथा झनै चर्कियो रे
घाउ लागेको कलेजीमा नुन खोर्सानी छर्कियो रे

Offline ReSi

  • wln Friend
  • *
  • Posts: 50973
  • Reputation : 206
    • Welcome Welcome Welcome
Re: गजल एक कोशीस
« Reply #10 on: May 12, 2009, 10:06:25 AM »
म मात्र कबी होइन
मिस्टर आईस
भनेर भन्छु म :laukha:
तपाईहरू सँग मिलेर खुशी बाड्‌न चाहन्‍छु
http://residesi.blogspot.com

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: गजल एक कोशीस
« Reply #11 on: May 12, 2009, 11:24:02 AM »
निलो फूल्ने सुन्दर गुलाफ बगैचामा फूल्न बाँकी छ
एउटा थुँगा सिउरिएर कल्पनामा झुल्न बाँकी छ

तिमीलाई भेटी मनको कुरा धेरै धेरै भन्न बाँकी छ
मिठा मिठा कुराहरु मनै भरि टन्नै बाँकी छ !!! 

Offline ReSi

  • wln Friend
  • *
  • Posts: 50973
  • Reputation : 206
    • Welcome Welcome Welcome
Re: गजल एक कोशीस
« Reply #12 on: May 12, 2009, 07:26:25 PM »
तिम्रो कुरा सुनी सुनी दौडी दौडी आको
आज आईस जि स्पाइनी जि कता हो गाको

काली भने गजल बोली हामी सगै आको
शेर्पा दाई र खन्दु भन्ने कस्तो बिगी भाको

एमी तिमी आज भोली कहाँ गाको
धेरै बिजी छौ रे एन्जल जि ले भन्नु भाको
तपाईहरू सँग मिलेर खुशी बाड्‌न चाहन्‍छु
http://residesi.blogspot.com

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
Re: गजल एक कोशीस
« Reply #13 on: May 13, 2009, 09:25:20 AM »
भागेर हिंड्ने प्रक्रिती सँगै बसन्त बहार रोजिदिउ जस्तो
फक्रेर झर्ने फूलैको थुँगा मायाले माला गाँसिदिउ जस्तो

त्यो खोली धाउने माझीदाई आज पिरतीको जालमा अल्झेको जस्तो
छट्पटिरहेको यो आत्मा भित्र मायाको आगोले पोलेको जस्तो

आगोको घाउ आगैले सेक्छ शितल त्यो छाया बहाना जस्तो
मनको माया बगेको पानी परेलीबाट छल्केको जस्तो !!!

Offline आईस

  • *
  • Posts: 2332
  • Reputation : 168
  • Gender: Male
  • तिम्रो आँखा भन्दा अरु, डुब्ने कुनै ताल छैन।
Re: गजल एक कोशीस
« Reply #14 on: May 13, 2009, 09:04:08 PM »
kati mitho line haru....!! kali G ko line le ta jhan soon ma sugandha chharidiyo,
                                                              ReSi G ko line le butta bharidiyo,
                                 aruko le ta jhan k bhanau ra, pirati ko biruwa saridiyo,
रातो त्‍यो पछेउरीको छेवैले,......पुछ्दैछौ कि भिजेका ति परेली हरु,
सम्हालेर राखिदेउ ति थोपाहरु,...खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,


LoOkInG FoR Me..? ??? DiN'T FiNd aNyWhErE..??.. LoOk At YoUr HeaRt... U wIlL FiNd mE tHeRe.. innit..!!

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use