Author Topic: वि लभ चौतारीमा हार्दिक स्वागत छ ।  (Read 13062 times)

0 Members and 1 Guest are viewing this topic.

Offline NEWROAD

  • *
  • Posts: 5872
  • Reputation : 20
  • Gender: Male
  • “You are what I never knew I always wanted”
JA BHAYENI BHET HUN6 HOLA RE K :pani
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Offline axis

  • *
  • Posts: 5408
  • Reputation : 30
lu happy frenshipday hai sabai sathiharu lai
"DEPRESSION FIRST MAIMS THE MIND AND KILLS THE BODY. ”

Offline NEWROAD

  • *
  • Posts: 5872
  • Reputation : 20
  • Gender: Male
  • “You are what I never knew I always wanted”
SAME 2 U AXIS......
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
lu happy frenshipday hai sabai sathiharu lai

Offline NEWROAD

  • *
  • Posts: 5872
  • Reputation : 20
  • Gender: Male
  • “You are what I never knew I always wanted”
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
कहिले काही आफैले बोलेका लेखेका कुराहरु दोहोर्‍याएर हेर्दा रमाईला लाग्ने रैछन । आज चौतारीको पुराना पोष्टहरु हेरेर मज्जाले हाँसे । समय र परिस्थिती सँगै जिन्दगीका भोगाईहरुका प्रत्येक पलहरु ऋतु जसरी फेरिन्दै जाँने रहेछन । तर त्यो क्षण त्यो पल सबै कागजका पन्नाहरुमा उतारेर राख्न पाए कति मीठो अतित बन्दो रैछ । थाहै नपाई यही चौतारीमा जीवनका धेरै बसन्तहरु बितेछन । उज्याला अन्ध्यारा ति सबै पलहरुलाई समेटेर राखिदिने चौतारी धन्य छ तिमीलाई !!! 
 
HO BHANE KAHILE KAHI AAFU LE LEKHEKA ,KABITA.MUKTAK,SAYARI HARU PADHDA PANI AAFU LE LEKHEKO  JUSTO LAGDAINA.....KUN MOOD MA KASARI LEKHIYO THAHA NAI HUNNA.......
               :pani :pani :pani :pani :pani :pani :pani :pani :pani :pani :pani
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
मान्छे आफैले आफैलाई जलाएर निस्केको तापबाट आफूलाई सेकाएर मात्र जिन्दगीमा सन्टुष्टी पाउछ । वास्तवमा मान्छे सुखको चाहनामा आफैलाई दु:खको सागरमा धकेलिरहेको हुन्छ । मान्छेहरु भन्छन म सुखको खोजिमा छु । तर आफूसँग भएका सुखका अनुभूतिहरुलाई लत्कारेर मान्छे दु:खी हुँदै बाँचेको हुन्छ ।  भोलिको कुनै भरोसा छैन त्यै पनि मान्छे आफ्नो अहमलाई त्याग्न नसकेर पलपल तड्पिन वाध्य छ । हरक्षण हरपल उसैको नामको माला जप्दै बस्छ भने किन उ उपाय रच्न सक्दैन ? किन उ आफूले चाहेको ईच्छ्याएको कुरा पाउन खोज्दैन ? आखिर मान्छे लोभि लाछी अनि साँच्चिकै भन्नु पर्दा कातर छ । उ अन्जानमै डराईरहेको हुन्छ कतै मैले ईच्छ्याएको कुराबाट मैले चाहेजति सन्टुष्टी नपाउने त हैन ? फेरी भबिष्य यसरी नै असमन्जस र अन्योलमा रुमल्लिने त हैन ? त्यसैले बरु उ पलपल जलेर राग हुन तयार छ तर आफू भित्रको अहमपनालाई भत्क्याउन सक्ने साहस उसमा छैन । वास्तविकता यही नै हो भने उ किन सुखको खोजी गर्छ ? किन उ कसैलाई माया गरेको बहानामा दिनरात आफैलाई जलाएर भष्म गराउन वाध्य हुन्छ ? बिर्सिदियोस उसका मायाका अभिनयहरु । जलाइदियोस हृदयका पाटाहरुसँगै उसका यादहरु । अनि ति नयन भरि-भरी आफ्ना सुन्दर बर्तमानलाई सजाउन सकोस । आफ्नै वरिपरिका वास्तविकतालाई खुशीसाथ आत्मसात गर्न सकोस । तर उ सक्दैन । उसलाई आफ्नै स्वभाव सँग सधैं डराएर नै रहने बानी परिसकेको छ । बनको भूतले खाओस नखाओस उसलाई मनको भूतले खाइसकेको हुन्छ । त्यसैले उ जीवनभर आफैसँग जल्न र जलाउन वाध्य छ । बुद्धं शरणम गच्छामी: को मन्त्र जप्दै आफूलाई प्रेमी प्रेमिकाको अगाडि ब्यर्थै महान त्यागी देखाउने निरर्थक प्रयास गरिरहेको हुन्छ । अन्तमा मान्छे स्वार्थी छ । आफ्नै स्वार्थको अहमलाई पच्छ्याएर उ सुखी हुन खोज्छ तर ब्यर्थ ।।

Offline NEWROAD

  • *
  • Posts: 5872
  • Reputation : 20
  • Gender: Male
  • “You are what I never knew I always wanted”
SATYA BAHCNAM MUKHO PRABACHANAM...SANTOSHI SADANSHUKHI BHAWANTE ! RE K  :pani
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
नयनहरू आँशुले भिजेका छन्, मन अशान्त अस्थिर भैदिन्छ । खै के खै के मान्छेको जीवन !! सायद यसरी नै बित्छ क्यारे । चौतारीको शितलताले पनि छुन सकेन आज, झनै पोल्छ छाती झनै पो दुख्छ त हृदय ।

Offline bimalm

  • *
  • Posts: 2269
  • Reputation : 10
  • Gender: Male
Wow Di kaya bat hay...hahah
याद आयो भने आँखा बन्द नगर्नू,
भेट भएन भने पनि दु:ख नमान्नू,
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन,
तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू ।

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female

Offline NEWROAD

  • *
  • Posts: 5872
  • Reputation : 20
  • Gender: Male
  • “You are what I never knew I always wanted”
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Offline काली

  • wln Friend
  • *
  • Posts: 59994
  • Reputation : 238
  • Gender: Female
वी लपको दौतरीलाई  :take herat:

Offline NEWROAD

  • *
  • Posts: 5872
  • Reputation : 20
  • Gender: Male
  • “You are what I never knew I always wanted”
वी लपको दौतरीलाई  :take herat:
HO RA MALAI BHANEKO TA HOINA PO RAHE6 RE K  :pani
When I see you smile and know that it is not for me, that is when I will miss you the most.

Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use