Author Topic: पवित्र तीर्थस्थल र पर्यटकीय क्षेत्र पाँचê  (Read 1879 times)

0 Members and 1 Guest are viewing this topic.

Offline Kharane

  • *
  • Posts: 18363
  • Reputation : 19
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले मह?वपर्ूण्ा सिन्धुपाल्चोक जिल्लाको तर्ीथ?थल पाँचपोखरी संरक्षणको अभावमा ओझेलमा परेको छ । सदरमुकाम चौताराबाट दर्ुइ दिन टाढा पर्ने उक्त पोखरी जिल्लाको उत्तरपश्चिममा पर्ने भोताङ गाविसको वडा नंं १ मा अव?थित छ । काठमाडौँबाट मेलम्चीसम्मको बस यात्रापछि तिपेनी थाङ्पालधाप हुँदै एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्नसकिन्छ । भैरव कुण्ड, सर?वती कुण्ड, गणेश कुण्ड, र्सर्ूय कुण्ड र नाग कुण्ड गरी पाँच वटा पोखरी रहेकोले पाँचपोखरी नाम दिइएको हो । प्रत्येक वर्षजनैपूणिर्माका अवसरमा यहाँ एक हप्ता मेला लाग्छ । यस मेलामा विशेष गरी तामाङ जातिका झाँक्रीहरू बढी जाने गर्दछन् र झाँक्री पहिरनमा ढ्याङ्ग्रो बजाएर नाच्ने गर्छन् । हिजोआज महिला झाँक्रीहरू पनि त्यहाँ जान थालेका छन् । दर्ुइ/तीन पटकसम्म उक्त मेला भरेर फर्केपछि मात्र झाँक्रीहरू विशेष रूपमा पारङ्गत भएको मान्ने चलन यहाँ रहेको पाइन्छ । इन्द्रावती र ब्रहृमायणी -बलेफी) नदीको उद्गम?थलका रूपमा रहेको पाँचपोखरीका पोखरीहरूमध्ये सबैभन्दा ठूलो पोखरी सर?वती कुण्ड हो । यो कुण्ड बीचमा पर्दछ । हालसम्म वैज्ञानिक रूपमा त्यसको गहिराइ नापिएको नपाइए पनि यसको चारैतिर परिक्रमा गर्न करिब तीन/चार घण्टा लाग्छ । यहाँ दर्ुइ जोडी राजहाँस अटुट रूपमा रहनु पनि एउटा अचम्मको विशेषता हो । धेरै वर्षघि गोले थरका झाँक्री आफ्नै असावधानीका कारण तान्त्रिक विधामा नाग कुण्डको नागद्वारा पराजित भई मृत्यु भएका कारण हालसम्म पनि गोले थरका मानिसहरू नाग कुण्डमा जाने नगरेको ?थानीय वासिन्दाहरू बताउँछन् । ?कन्ध पुराण केदार खण्डका अनुसार सत्ययुगमा दक्षप्रजापतिद्वारा आयोजित यज्ञमा महादेवलाई नबोलाएकोमा सतीदेवीले गुनासो गर्दा पिताको मुखबाट पतिको निन्दा भएको सहन नसकी सोही यज्ञकुण्डमा हामफाली देहत्याग गर्नुभए को र शिवले सतीको मृत शरीरलाई बोकेर हिँड्दा सतीको सम्पर्ूण्ा शरीर पतनपश्चात् शिवले उत्तरापन्थमा तप?या गर्न जाँदा सिंहमती नदीको शिरमा एक पाइला टेकेपछि त्यस ठाउँमा पादुका आकारको सानो तलाउ र नयाँ लिङ्ग सिर्जना भयो । नयाँ लिङ्गको नाम नवलिङ्गबाट अपभ्रंश भएर कालान्तरमा नौलिङ्ग रहन गयो । सो नौलिङ्ग डाँडा यसै जिल्लाको लागर्चे गाविसमा पर्दछ भने सिंहमती नदी झयाडी खोलाको नामले परिचित छ । त्यसैगरी नौलिङ्ग डाँडाको उत्तरपर्ूवको सामुन्ने पारिपट्टीको डाँडामा शिवले पाँच रात उपवास बसी पाँचवटा दहमा नुहाएको हुँदा पाँचपोखरी नामकरण भएको र त्यहाँ ?नान गर्नाले पाप नाश हुन्छ भन्ने विश्वास रहेको पनि पाइन्छ । त्यसैगरी ?कन्ध पुराण हिमवत्खण्डमा पनि पञ्चपोखरी नामको महान् तर्ीथ?थल रहेको र तर्ीथराज प्रयाग, वाणगङ्गा -कुरुक्षेत्र) र पाँचपोखरी समान रूपले पुण्यदायी तर्ीथ हुन् भनी उल्लेख रहेको पाइन्छ । शिव पुराणका अनुसार हिमालयपुत्री पार्वतीले घोर तप?या गर्नुभएपछि शिव प्रसन्न हुनर्ुभई इन्द्रको रूपधारण गरी 'वरदान माग' भन्नुभयो । पार्वतीले 'महादेव पति पाउँ' भन्नुभएपछि इन्द्ररूपी महादेवले शिवको निन्दा गर्दै 'आफूसँग विवाह गर' भन्नुभयो । त्यो सुनेर पार्वती क्रोधित हुनर्ुभई श्राप दिन लाग्नुहुँदा शिव त्रसित हुनर्ुभई आफ्नै रूपमा दर्शन दिनुभयो । शिवको साक्षात् दर्शन पाएपछि पार्वतीका दर्ुइ लाल नेत्रबाट हषर्ाश्रुधारा बग्नथाल्यो ।

सोही अश्रुधाराबाट दर्ुइवटा नदी बन्यो । इन्द्रको रूप लिएर पर्ूण्ाब्रहृमाको दर्शन दिनुभएको कारण ती नदीको नाम 'इन्द्रावती' र 'ब्रहृमायणी' -बलेफी) रहन गएको र ती दुवैको उद्गम?थल पाँचपोखरीको डाँडा भएको हुँदा यसको छुट्टै मह?व रहेको छ । पार्वतीको दुवै राता आँखाबाट उत्पत्ति भएका इन्द्रावती र ब्रहृमायणी -बलेफी) नदीको सङ्गम ?थललाई दोलालघाट भनिन्छ भने त्यहाँ ?नान गर्नाले सुखी र निरोगी हुनुको साथै अन्ततः मोक्ष प्राप्त हुन्छ भन्ने शा?त्रोक्त भनाइ रहेको कुरा सिन्धुपाल्चोकका पौराणिक ज्ञाता सानुसिरुवारी निवासी पण्डित बाबुराम अधिकारी बताउनुहुन्छ । पाँचपोखरीको विकासका लागि हालसम्म कुनै पनि निकायले चासो लिएको पाइँदैन । चौतारादेखि पाँचपोखरी र मेलम्चीदेखि पाँचपोखरीसम्मको २७ किमि मोटरबाटोको निर्माण गर्ने कार्य धेरै अगाडि सुरु गरे पनि हालसम्म खासै प्रगति हुनसकेको छैन । पाँचपोखरी विकास सेवा समिति नामक ?थानीय गैरसरकारी सं?था गठन भए पनि यसले खासै काम गर्न सकेको छैन । सिन्धुपाल्चोक जिल्ला ऋषिमुनिहरूको तपोभूमि भएको कुरा हिमवत्खण्डमा उल्लेख छ । पाँचपोखरीमा विश्वामित्र र श्रृङ्गी ऋषिले तप?या गर्नुभएको थियो भन्ने धार्मिक किंवदन्ती पाइन्छ । ६४ शिवलिङ्गमध्ये दर्ुइवटा शिवलिङ्ग यसै जिल्लाको सुनकोशी?थित कापेश्वर र फटकशिला?थित फट्केश्वरमा रहेका छन् । ऐतिहासिक दृष्टिकोणबाट पनि यस जिल्ला पछाडि परेको छैन । श्री ५ रणबहादुरकी जेठी महारानी श्री ५ राजेश्वरीले हेलम्बुमा तीन वर्षम्म निर्वाशित जीवन बिताउनुभएको थियो भने प्रधानमन्त्री भीमसेन थापा लखेटिँदा पनि यसै जिल्लामा प?नुभएको थियो । भीमसेन थापाले चलाएको पाँचपोखरी दर्शनार्थ जानेहरूलाई दही, चिउरा खुवाउने चलन अझै पनि कायमै छ । यस क्षेत्रमा किराँतीहरूको पनि शासन चलेको अनुमान इतिहासकारहरूको छ । यहाँका भोताङ, सेलाङ, फुल्पिङ आदि ?थानका नाम किराँती भाषामा रहेको छ ।

करिब ९७ प्रतिशत तामाङ जातिको बसोबास रहेको भोताङ गाविस वडा नं. १ मा पर्ने सो ?थानमा कुनै बसोबास छैन । गाउँबाट पूरै एक दिन लाग्ने सो ठाउँ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । सुनपाती, भैरङपाती, धुपीलगायतका वन?पतीहरू पाइने उक्त ?थान समुद्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा रहेको कारण सामान्यतयाः यहाँ लेक पनि लाग्ने गर्दछ । प्रत्येक वर्षो असोज-कात्तिकमा विदेशी पर्यटकहरू पदयात्रामा आउने यो क्षेत्र पर्यटकीय र धार्मिक दृष्टिले मात्र मह?वपर्ूण्ा नभई जडीबुटीको भण्डारका रूपमा समेत परिचित छ । यहाँ विश्वमै दर्ुलभ मानिएका पाँच किसिमका रैथाने प्रजातिका वन?पति फेला परेका छन् । गत वर्षविश्व वन्यजन्तु कोषको एक टोलीले यहाँको भौगोलिक एवं जैविक विविधतासम्बन्धमा साताव्यापी ?थलगत अध्ययन गरेको थियो । टोलीमा संलग्न वन?पतिशा?त्री कमल अधिकारीका अनुसार रैथाने प्रजातिका वन?पतिहरूमा मेकोनोसिस, क्रेमान्योजियम, कोरिडालीस, बारबेरीस र ?थानीय भाषामा जङ्गली जिराको नामबाट परिचित क्यारामकर्ुर्मी जातका वन?पति फेला परेको छ । सो क्षेत्रमा अव?थित एकोटिमग्यामी र एपिक्याट्मल नामक प्रजातिका जडीबुटी लोप हुने अव?थामा पुगेकोले त्यसको सङ्कलन र बिक्री वितरणमा रोक लगाउनुपर्ने सुझावसमेत टोलीले दिएको छ । त्य?तै यार्सर्ााम्बा, पाँचऔले, पदमचाल, रक्तचन्दनलगायतका ६४ प्रजातिका जडीबुटी सो क्षेत्रमा पाइएको टोलीले बताएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने सो क्षेत्रमा मृग, जिराफ र हाब्रेज?ता वन्यजन्तुसमेत फेला परेका छन् । जैविक विविधतासम्बन्धी प्रतिवेदन र रामसारको सूचीमा समावेश हुनसकेमा यस क्षेत्रकै संरक्षण एवं विकासको लागि रामसारले सहयोग गर्ने टोलीले औँल्याएको छ ।


Offline haku Black

  • alchi ko pinda
  • *
  • Posts: 19535
  • Reputation : 10
  • Gender: Male
  • nepali
    • sports unlimited
ttyo thau ta maile ni suneko theye

Offline abdulla

  • *
  • Posts: 1573
  • Reputation : 6
  • Gender: Male
Yeha Dubai ma sindhu palchok ko 1000/2000 bhanda pani jyada Gharelu kamdar 6an. Ani tini harule tyi mandir ko bikas ra care taker ko lagi bhanera panch Pokhari samuha kholi bisal amount chanda uthai sakeko 6. Tyi bhayara maile pani hos na ta bhanera jhuaamai diya nikalera goji bata. Aba yo keti harule paiusa kaha lage6a ta?? . Lau bro aba ma yi keti harulai khabardari garnu paryo. :bow
"Happiness resides not in posessions and not in gold; the feeling of happiness dwells in the soul."

Kharane

  • Guest

Offline ангел

  • Life 'N' aиg3l
  • *
  • Posts: 40215
  • Reputation : 204
  • Gender: Female
  • luv is like a heaven but hurts like a hell
    • http://samiel4ever.blogspot.com
maile ni suneko thiya ...tyo thauta ..gayako ta chaina hola ....anyway thanks kharane
It Only Takes a Few Seconds To Hurt people You Love & It Can Take Years To Heal

Offline Eastern Media Solution

  • *
  • Posts: 6397
  • Reputation : 29
SiNDUPALCHOWK KO Pach PokHari
A Complete Solution of Digital Printing

Offline ReSi

  • wln Friend
  • *
  • Posts: 50973
  • Reputation : 206
    • Welcome Welcome Welcome
maile sunekai rahena chhu
aile nai ho 1st suneko
तपाईहरू सँग मिलेर खुशी बाड्‌न चाहन्‍छु
http://residesi.blogspot.com

Offline Eastern Media Solution

  • *
  • Posts: 6397
  • Reputation : 29
maile sunekai rahena chhu
aile nai ho 1st suneko

Kharane lai +1 garidiyo ni naya kura thah payeko ma :Laughing:
A Complete Solution of Digital Printing

Offline ReSi

  • wln Friend
  • *
  • Posts: 50973
  • Reputation : 206
    • Welcome Welcome Welcome
तपाईहरू सँग मिलेर खुशी बाड्‌न चाहन्‍छु
http://residesi.blogspot.com

Offline Eastern Media Solution

  • *
  • Posts: 6397
  • Reputation : 29
A Complete Solution of Digital Printing

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use