welovenepal.com Nepali Time
Way to Manang
उपयोगी साईटहरु (जापान)

Mitsui Direct

Annapurna Area
अनलाईन मिडिया (जापान)
नेपाली संघ संस्था
Muktinath Area
जातिय संघ संस्था
Old Photo of Nepal
अन्य उपयोगी साईटहरु
रेडियो तथा टेलिभिजन
Banner Exchange
सडकवाट नै हामीले संविधान घोषणा गर्ने दिन आउँछ

उनीहरु अँध्यारो कोठामा बसेर जनताविरुद्ध षड्यन्त्र रचिरहेका छन्। कसैलाई ठेस नपुगोस, प्रचण्ड बाहुन, बाबुराम बाहुन, सुशील बाहुन, माधव बाहुन, बाहुनलाई कुनै राज्य नदिई अरुलाई दिन लागियो भने हाम्रो अंश कहाँ रहन्छ र भन्दै अहिले षड्यन्त्र र जालझेल गरिरहेका छन्। आदिबासी जनजाति, मजदुर, किसान, उपेक्षित र उत्पीडितसहित महिलालाई दियो भने त उनीहरु सुरक्षित कहाँ रहन सक्छन र? विस्तृत समाचार . . . .

अन्य थप समाचारहरु . . . .


भारतीय कूटनीतिज्ञले मधेसीलाई आन्दोलन गर्न उक्सायो

कन्सुलरले जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी बेहरी ल्याउन अनुरोध गरे
वीरगन्ज, जेष्ठ ५ – संविधानको गाँठो फुक्नै लागेका बेला वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहताले पर्सा र बाराजिल्लाका कांग्रेस, एमाले र मधेसी फोरमका नेताहरूलाई विस्तृत समाचार . . . .

हिन्दु राष्ट्र घोषणाको माग गर्दे राप्रपाले गरे नेपाल बन्द

विभिन्न जातिले आफ्नो प्रदेश मागिरहेको बेला राउटेले पनि जंगलमा राज्य मागे
काठमाडौं, जेठ ५ – राष्ट्रिय स्वाधीनता, स्वतन्त्रताका साथै अखण्ड हिन्दु राष्ट्र घोषणाको माग गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालले आह्वान गरेको नेपाल बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। राप्रपाले गरे विस्तृत समाचार . . . .

सदभाव कायम राख्न थारु र पहाडीको संयुक्त समिति गठन

धनगढी, जेठ ५ – शदीयौंदेखि कायम साम्प्रदायिक सद्भाव बिथोलिन नदिन कैलालीको धनगढीमा पहाडी र थारु समुदायको संयुक्त समिति गठन गरिएको छ। अखण्ड सुदूरपश्चिम र थरुहटको आन्दोलनका कारण पहाडी र विस्तृत समाचार . . . .

अन्तरिम संविधान संशोधन गर्न संसदको हिउंदे अधिवेशन शुरु

संसदमा ११ प्रदेश खारेज गर, जबरजस्ती संविधान चाहिदैन, जस्ता नारा गुन्जियो
काठमाडौँ, जेठ ५ – अन्तरिम संविधान संशोधनका लागि बोलाईएको ब्यवस्थापिका संसदको ११ औं अधिवेशन बिहीबारदेखि सुरु भएको छ। संसद बैठकमा अन्तरिम संविधानको धारा ७० को संसोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रम विस्तृत समाचार . . . .

बन्दकर्ताद्वारा विद्यार्थीलाई गाडीभित्रै जलाउने प्रयास

नवलपरासी, जेठ ५ – बन्दकर्ताले नवलपरासीमा गाडीबाट ओर्लनसमेत नदिई बसमै आगो लगाएपछि झ्यालका सिसा फोरेर बच्न सफल भएका विद्यार्थीहरूलाई उद्धार गरी चितवन ल्याइएको छ। मोरङको इन्द्रपुरमा रहेको सकुना विस्तृत समाचार . . . .

बाहुन, क्षेत्री र सन्यासीलाई पनि आदिवासिमा सुचिकृत गर्ने

काठमाडौँ, जेठ ५ – सरकार र प्रमुख दलका शीर्ष नेताले बाहुन, क्षेत्री र सन्यासीलाई आदिवासिमा सुचिकृत गर्ने लिखित सहमति गरेपछि ब्राह्मण, क्षेत्रीलगायतका ११ जातीय समूहले बिहिवारदेखि आह्वान गरेको अनिश्चितकालीन विस्तृत समाचार . . . .

नेपाल बारे थप समाचारहरु . . . .

नेपाली राजदूतावास सउलले मे २७ गणतन्त्र दिवस मनाउने

समस्या समाधान गर्न चालिनुपर्ने कदमबरे उचित सुझावहरु लिएर आउन अनुरोध
सउल, जेठ ५ – दक्षिण कोरियास्थित नेपाली राजदूतावास सउलले आगामी मे २७ तारिख आईतावारको दिन राजदूतावासको सभाहलमा गणतन्त्र दिवस मनाउने भएको छ। कोरियामा रहेको नेपाली समुदायको समय उपलब्धतालाई विस्तृत समाचार . . . .

खुल्ला लोक दोहोरी गीत प्रतियोगिताको तयारी पूरा

लुभेन, जेठ ५ – यूरो नेपाल कलाकार संघको आयोजनामा आउदो मे २० तारिखका दिन हुने गैरको खुल्ला लोक दोहोरि गीत प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ। प्रवासमा रहेर पनि आफ्नो कला र विस्तृत समाचार . . . .

किरात याक्थुङ चुम्लुङ कतारको कोषद्धारा छात्रावृति

दोहा, जेठ ५ – काङसोरे याक्थुङ कोषद्धारा छात्रावृति २०६८ पुरस्कार कन्दङवालाई र साहित्यीक पुरस्कार तावालाई किरात याक्थुङ चुम्लुङ दोहा, कतारको संरक्षकत्वमा स्थापना गरिएको काङसोरे याक्थुङ कोषद्धारा छात्रावृति २०६८ विस्तृत समाचार . . . .

२५५६ औं बुद्ध जयन्तिको कार्यक्रमको सम्पूर्ण तयारी पु्रा

सउल, जेठ ५ – अध्यक्ष ईश्वर गुरुङले जानाकारी दिनु भए अनुसार आगामी २५५६ औं बुद्ध जयन्तीको अवसर पारी नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजकत्वमा आयोजना गर्न लागिएको विभिन्न कार्यक्रम तथा अन्तराष्ट्रिय विस्तृत समाचार . . . .

प्रवास बारे थप समाचारहरु . . . .

अफगानिस्तानको फराह प्रान्तमा आत्मघाती आक्रमण

पाकिस्तानले नेटोको रासन लैजान प्रयोग हुँदै आएको बाटो खुलाउन प्रक्रिया थाले
काबुल, जेठ ५ – पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा गराइएको आत्मघाती आक्रमणमा ७ जना मारिएका छन् भने १३ जना घाइते भएका छन। प्रान्तिय सरकारी बिभागको कार्यालय परिसरमा उक्त बिष्फोट गराइएको थियो। विस्तृत समाचार . . . .

उत्तर कोरीयाको आणविक रियाक्टर निर्माण फेरी सुचारु

दक्षिण कोरियामा हालसम्मको सबैभन्दा ठूलो बिमाकाण्डमा ३६१ व्यक्ति संलग्न
टोकियो, जेठ ५ – पश्चिमी मुलकहरुको घोर विरोध बाबजुद उत्तर कोरीयाले आफ्नो विवादास्पद आणविक भट्टी निर्माण कार्य सुचारु गरेको छ। गत महिना रकेट प्रक्षेपणको असफल प्रयास गरेको उत्तर कोरीयाले विश्व जगत विस्तृत समाचार . . . .

अमेरिकाद्धारा छोटा सकिल र इब्राहिम टाइगरमाथि प्रतिबन्ध

वासिङ्टन, जेठ ५ – अमेरिकाले दाउद इब्राहिमका दुई सहयोगी छोटा सकिल र इब्राहिम टाइगर मेमनमाथि लागू पदार्थ कारोबारमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको छ। इन्टरपोलको रेड कर्नर नोटिसमा रहेका दाउदलाई विस्तृत समाचार . . . .

विश्व बारे थप समाचारहरु . . . .

राष्ट्र बुद्धको प्रतिक्षामा

नयाँ नेपालको द्वार खुल्ने दिन जेठ १४ अव संघारमा आइसकेको छ। राजनीतिक दलहरुले नयाँ संविधान लेख्ने निधो गर्न सहमतीय सरकार निर्माण विस्तृत . . . .

पछील्लो पन्ना बाट

माओवादीले बिर्सिएको ४० सूत्रहरु

सेतीको बिपत्ति फेरि नहोस

प्रचण्डलाई बिस्थापित गर्न सक्लान्?

फेरि सुइरो रोप्ने षडयन्त्र?

प्रचण्डको अध्यक्षता धरापमा पर्‍यो

थप लेख रचना . . . .

अन्य थप समाचारहरु . . . .